chiram sir

स्वागतम्

सर्वप्रथम हामि याहाँहरुलाई नेपाली ज्योतिष (ज्योतिष पंडित चिरञ्जिवि कोइराला ज्योतिष तथा वास्तु शास्त्री) द्धारा सन्चालित ज्योतिषीय वेबसाइटमा यहाँहरुलाई हाम्रो तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छौ वर्तमान समय सूचना र प्रविधिको युगहो र नेपालमा पनि हामि नयाँ नयाँ प्रविधि अपनाउदै निकै अगाडी लम्किरहेकाछौ यो समयमा हामिले विश्वको जुनसुकै कुनामा रहेर पनि सहज रुपमा सबै सेवा उपभोग गर्न सकिने समयहो र हामी आफ्नो हरेक आवस्यक बस्तु इन्टरनेटको सहायताले प्राप्त गर्न सक्षम भएकाछौ, त्यसैको फलस्वरुप हामीले पनि वेबसाइट मार्फत सम्पुर्ण ज्योतिषीय परामर्श, वास्तु शास्त्र परामर्श, हस्तरेखा परामर्श, रत्न परामर्श, रुद्राक्ष परामर्श, विभिन्न वैदिक यज्ञ(पुजाहरु), अन्लाईन पुजाहरु, अन्लाईन ग्रहशान्ति, मुहुर्तहरु, दैनिक राशीफल, साप्ताहिक राशीफल, मासिक राशीफल र बार्षिक राशीफल, विभिन्न ज्योतिष शास्त्र वास्तु शास्त्र र धार्मिक जानकारि तथा लेखहरु जन्म मिति समय र जन्मस्थान वा चिना कुन्डलीको माध्यमबाट सम्पूर्ण जीवनको भुत भविस्य वर्तमान शिक्षा स्वास्थ्य व्यवसाय वैवहिक जिवन लभलाईफ वैदेशिक यात्रा रोजगारि पारिवारिक सम्बन्धको बारेमा जान्न तथा सुर्य शिद्धान्तमा आधारित आफ्नो वा आफ्नो परिवारिक व्यक्तिहरुको शुद्ध जन्म-पत्रिका (चिना) कुन्डलि नेपालि अंग्रेजी संस्कृत आदि भाषामा बनाउन सक्नुहुनेछ ।

सेवाहरु

किन्नुहोस

विभिन्न लेखहरु