चिना कुन्डलि बनाउने

 

देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरु तथा बैदिक हिन्दु धर्मावलम्बि हरुमा सुबर्ण अबसर, यदी तपाईंहरुका नवजात शिशुको जन्म कुण्डली (चीना), बनाएको छैन भने, हामी कहाँ सूर्य सिद्धन्तमा आधारित शुद्ध कुन्डलि नेपाली English संस्कृत भाषामा परम्परागत तथा आधुनिक चीना बनाएर पठाउने ब्यबस्था छ। चिना (कुण्डली) त मानवजिवनको मार्गदर्शन र जिवन सफल बनाउने माध्यम हो । हाम्रो समाजमा प्रायः जन्मकुण्डली (चिना) बनाउनमा त्यति जागरुकता अपनाइँदैन भने बनाइएका चिनाहरू पनि प्रायः गणितीय अशुद्धता रहन्छ । त्यसैले शुद्ध चिना बनाउनका लागि आजै सर्म्पर्क राख्नुहोस् । हामी कहाँ तल उल्लेखित चिना कुन्डलि  चिना बनाइ (लेखि ) देश बिदेशको कुनैपनि ठाउमा पठाउने व्यवस्था छ ।

हामिकहा उपल्बध कुण्डलिका प्रकारहरु

१ परम्परागत हस्तलिखित कुन्डलि
२ आधुनिक हस्तलिखित कुन्डलि
३ आधुनिक  कम्प्युटर प्रिन्ट नेपालि साधारण कुन्डलि
४ आधुनिक कम्प्युटर प्रिन्ट नेपालि बिसिस्ट कुन्डलि
५ आधुनिक कम्प्युटर प्रिन्ट संस्कृत कुन्डलि
६ आधुनिक कम्प्युटर प्रिन्ट English कुन्डलि