विवाह कुण्डली मिलान

विवाह कुण्डली मिलान यो सेवाबाट यहाहरुले आफ्नो वा आफ्नो परिवारको विवाह गर्ने व्यतिहरुको कुन्डलि मिलाउन सक्नुहुनेछ । हाम्रो हिन्दु बैदीक परम्परा र पूर्वीय ज्योतिष परम्परा अनुसार कुनै पनि

केटा केटिको विवाह गर्नुपुर्व विवाहयोग्य वर तथा वधुको चिना कुन्डलि मिलाउनु अति आवस्यक पर्दछ र कुन्डलि मिलानको लागि दुवैजनाको प्रामाणिक चिना आवश्यक पर्दछ । यदि प्रामाणिक चिना (जन्मपत्रिका कुन्डलि) उपलब्ध छैन भने वर तथा वधुको प्रामाणिक जन्म समय, जन्म मिति र जन्म स्थान उपलब्ध गराएर कुन्डलि निर्माण गराइ कुन्डलि मिलन गराउनुपर्नेछ

 

। । कुन्डलि राम्रो जुरेमा विवाह उत्तम हुनेछ । यदि कुन्डलिमा कुनै ग्रहहरुको दोश भएमा ग्रहदोश शान्तिगरि शुभ लग्न र शुभदिनमा विवाह गर्नाले वैवाहिक जिवन उत्तम हुनेछ । त्यसको लागि याहाहरुले तल उल्लेखित माध्यमद्धारा सम्पर्क गर्न सक्नुहुनेछ ।

विवाह कुण्डली मिलान गराउने  माध्यमहरु

१ हाम्रो अफिसमा आएर चिना हेराउन सकिन्छ ।
२ याहाहरुको घरमा आएर पनि हामि हेर्ने गर्दछौ ।
३ Online

Skype Imo Viber  बाट पनि चिना हेराउन सकिन्छ ।
४ फोन सम्पर्कबाट पनि चिना हेराउन सकिन्छ ।