Home सामाग्री Ten Face Nepali Rudraksha 10 Mukhi

Ten Face Nepali Rudraksha 10 Mukhi

5,100.00

ज्योतिष शास्त्रका अनुसार अशुभ ग्रह, प्रतिकूल ग्रहयोगबाट बच्न रुद्राक्ष धारण गर्नु आवश्यक हुन्छ ।

Description

शाब्दिक अर्थमा यो भगवान शिवको अश्रु जलबिन्दु मानिन्छ | धार्मिक महìवको वस्तुका रूपमा वनस्पति रुद्राक्षको महिमा धेरै छ।
रुद्राक्षको उत्पत्तिका बारेमा पौराणिक कथा अनुसार भगवान् शिवले महाबली दैत्य सुरलाई नाश गर्न लामो समयसम्म चिन्तन गरी आँखा खोल्दा शिवको सूर्य मुखी आँखाबाट बगेको आँसुका थोपा निस्की विभिन्न ठाउँमा छरिन गए। यिनै छरिएका आँसुका थोपा वृक्षमा परिणत हुन गएकाले शिवका आँसुका उपजलाई रुद्राक्ष वृक्षहरू भनेर नामाकरण गरियो। ‘रुद्राक्ष रहस्य’ नामक पुस्तकका अनुसार रुद्राक्ष २७ मुखीसम्म हुन्छ भनेका छन् भने हालैको खोजअनुसार संसारभरि ३८ मुखीसम्म रुद्राक्ष पाइएको खोजकर्ताले बताएका छन् तर सामान्यतः १ देखि १४ मुखीसम्म मात्र सर्वसुलभ उपलब्ध हुन्छन्। एकमुखी र नौ मुखीदेखि १४ मुखी रुद्राक्ष निकै दुलर्भ मानिन्छ |

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.