२०७४/१२/०३ गते शनिबारको राशिफल

0
147

मेषचु, चे, चो, ला, लि, लु, ले, लो, (Aries)                                                                            शिक्षा छेत्रमा बाधा अर्चन हरु आउने छ ।  कर्म छेत्रमा साथीभाइको सहयोग प्राप्तहुनेछ । धन सम्पत्ति को भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। दिनको अन्त्यमा अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। पारिवारिक रमाइलो यात्रा हुनसक्छ। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

आजका लागि शुभअङ्क  १   आजका लागि शुभरङ्ग रातो र खरानि

बृष, , , , बा, बि, बु, बे,बो(Taurus)                                                                                आजको लगि ग्रह गोचरको परिस्थिति अनुकूल रहेको छ ।  आफ्नु लगनशीलता र मेहनतले  लक्ष्यमा पुग्न सकिनेछ । । छोटो समयमा आफ्नु कर्म छेत्रमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता पन आउनेछ । दिन को उत्तरार्धमा  विशेष उपहारहरु प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ ।

आजका लागि शुभअङ्क ५   शुभ रङ्ग सेतो र सिम्रीक

मिथुनका, कि, कु, , , , के, को, ह (Gemi 

आज स्वास्थ्य र मन कमजोर रहनाले सोचे अनुसारको  उपलब्धि प्राप्त नहुन सक्छ । आज यहहरुले गर्ने काम बिग्रने भयले सजग भयर गर्नु उत्तम् हुने छ । । आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा पैसको अभावले सताउन सक्छ। चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला।

आजका लागि शुभअङ्क २   शुभ रङ्ग सेतो र गुलावि

कर्कटहि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सहयोगी मित्रजहरूले राम्रो साथ दिने छन । आफुले आटेका र चिताएका कामहरु सफल् हुनेछन्।  उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। आफुले गरेका काम वाट छोटो समयमै उचित प्रतिफल पाइनेछ । आजको दिन विशेष उपहार प्राप्त हुनेछ ।  शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

आजका लागि शुभअङ्क २   आजका लागि शुभरङ्ग कालो

सिंहमा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आफुलाई परिरहेको समस्याहरु प्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। दिनको उतरार्धमा अचानक आर्थिक हानी हुने छ । श्रीमान श्रीमती  बिचमा झैझगडा हुनेछ। आफुले पाउनु पर्ने फाईदा हरुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

आजका लागि शुभअङ्क  ७    आजका लागि शुभरङ्ग सेतो र कालो मिश्रीत

कन्याटो, , पि, पु, , , , पे, पो (Virgo)
कर्म छेत्रमा आफ्नो प्रभाव जमाउन अलि कठिन पर्नसक्ने छ ।  नया कामका अवसरहरु प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ । आफूभन्दा ठूलो निकायलाई पनि सम्झौतामा ल्याउन सकिनेछ । आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। स्वजन र छिमेकीसँग असमझदारी हरु बढ्नेछ  । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्नेछ ।

आजका लागि शुभअङ्क  ४   आजका लागि शुभरङ्ग सेतो

तुला, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अधुरा रहेका कामहरुलाई पूर्णता दिनसकिने छ ।  विशेष काममा जग बसाउने मौका मिल्नेछ । पारिवारिक र सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । औपचारिक कार्यक्रम हरुमा सहभागी हुनुपर्ने सम्भावना पनि रहेको छ ।  परिश्रम परे अनुसारको लक्ष्य प्राप्त हुनेछ । शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।

आजका लागि शुभअङ्क  ५  आजका लागि शुभरङ्ग   रातो

बृश्चिकतो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
नया कामका अवसरहरु प्राप्त हुनेछ । प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुने समय रहेकोछ । सहयोगी मित्रहरुले  साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा न आउन  सक्छ। बौद्धिक व्यक्तित्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ला । गुरुजन र आफु भन्दा ठुलाको सल्लाहमा हिडदा फाइदा हुनेछ।

आजका लागि शुभअङ्क  ३  आजका लागि शुभरङ्ग  हरियो

धनुये, यो, , भि, भु, , फा, , भे (Sagittarius)
चुनौती र अपठ्यारा हटाउन सकिनेछ । आजबाट  सुरु गरिएअको गरिएको कामहरु सफल हुनेछ । आज रमाइलो यात्राको सम्भावना पनि रहेकोछ ।  नाम र प्रतिष्ठा कमाउने दिन  रहेकोछ । पारिवारिक  समस्याले सताउनेछ । कर्म छेत्रबाट दीर्घकालिक फाइदाहरु फाईने छ । वाद विवाद तथा मुद्दाहरू आफ्नो पक्षमा  रहनेछ ।

आजका लागि शुभरङ्ग ८  आजका लागि शुभरङ्ग  निलो

मकरभो, , जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आज मनमा चन्चलता पन बड्नेछ । अरु मान्छेहरुको नजरमा आफु नराम्रो हुनसकिनेछ । आफ्नो प्रभाव जमाउन अल्लि कठिन पर्नसक्ने छ ।  शिक्षाको सदुपयोग गर्न खोज्नेहरुको लागि भने आज राम्रो दिन रहेकोछ ।  आज यात्रा गर्दा चोटपटकको सम्भवना पनि रहेकोले आफु सजक भयर हिद्नुहोला ।

आजका लागि शुभअङ्क ४   शुभ रङ्ग रातो वा पहेंलो

कुम्भगु, गे, गो, सा, सि, सु, से, सो, (Aquarius)
प्रेम प्रास्तव आउन सक्ने छ। आफुले दिइएको वचनले समस्याहरु निम्त्याउन सक्छ। शुभचिन्तकहरूको सहयोग पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। सम्पत्तिमा विवाद आउने सम्भावना रहेकोक्च । स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ।

आजका लागि शुभअङ्क ९   आजका लागि शुभरङ्ग  पहेलो

मीनदि, दु, , , , दे, दो, , चि (Pisces)
मिथ्या आरोप आइलाग्नसक्ने सम्भावना रहेको छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। मिहिनेत अनुसारको फल प्राप्त नहुने देखिन्छ । पडाईमा त्यति समय दिन नसकिएला। डाहा गर्नेहरूले बिनाकारण सताउन सक्छन्। आफ्नु महत्वपुर्ण योजनाहरु गोप्य राखेर अघि बढ्नु राम्रो हुनेछ् ।

आजका लागि शुभअङ्क  ६   आजका लागि शुभरङ्ग  पिन्क

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here