रत्न परामर्श

 

रत्न परामर्श सेवाबाट याहा हरुले रत्नहरुको जानकरि लिन सक्नुहुनेछ । रत्न प्रकृतिबाट प्राप्त हुने र मानिसलाइ नभैनहुने मूल्यवान वस्तु हो। मनुष्य अनादिकाल देखि नै रत्न तर्फ़ आकर्षित भैरहेको पाइन्छ ।

वर्तमान समयमा पनि वैग्यानिक बाट प्रमाणितभै यसको प्रयोग बढिरहेको छ र भविष्य मा पनि अझ बढिनै रहिरहने छ । रत्न सुवासित, चित्ताकर्षक, चिरस्थायी् , दुर्लभ हुनु र आफ़्नो अद्भुत प्रभाव का कारण ले पनि मनुष्यलाई आफ़्नो मोहपाशमा बाध्न सफ़ल भएको हो ।

रत्नले आभूषणहरुको रूपमा शरीर लाई शोभा बढाउने ग्रहहरुको नकारात्मक प्रभाव हटाइ सकारात्मक प्रभब दिने गर्दछ । साथ साथै रत्नहरुले आफ़्नो दैवीय शक्तिको प्रभावका कारण रोगहरुको निवारणमा पनि ठुलो सहयोग गरिरहेको छ । सहि रत्नको धारणले मनुस्यलाइ जिवनमा उन्नति प्रगति र सुख प्राप्त हुनेछ ।